बेहुलीका मेकअप अघि र पछिका केही तस्बिर


मङ्लबार, फाल्गुन २१, २०७५

बेहुलीका मेकअप अघि र पछिका केही तस्बिर

विवाहमा सबैभन्दा हेर्ने भनेको बेहुला–बेहुलीलाई नै हो ।

अझ विशेषगरी बेहुलीलाई ।

उनको कपाल, पहिरन, मेकअपबारे विशेष चर्चा हुने गर्छ ।

धेरै महिलालाई आफ्नो जीवनको यो महत्वपूर्ण दिनमा विशेष देखिने रुची पनि हुन्छ ।

विवाहको दिनमा महिलालाई सुन्दर देखाउन मेकअप आर्टिस्टको ठूलो भूमिका हुन्छ ।

यहाँ ब्राइट साइडले बेहुलीका मेकअप अघि र पछिका तस्बिर सेयर गरेर मेकअपको जादु दर्साउन खोजेका छन् ।

हेरौँ तस्बीरहरु

प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५ , २:३१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology