आज मिति २०७५ चैत्र १२ गते मंगलवार तदनुसार २६ मार्च २०१९ काे राशिफल


मङ्लबार, चैत्र १२, २०७५

आज मिति २०७५  चैत्र  १२  गते मंगलवार तदनुसार  २६  मार्च २०१९ काे राशिफल

आज मिति २०७५ चैत्र १२ गते मंगलवार तदनुसार २६ मार्च २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , चैत्रकृष्णपक्ष, तिथिः– षष्ठी ४५ घडी ४९ पला, रात्रि १२ वजेर २४ मिनेट सम्म , नक्षत्र अनुराधा १३ घडी ४६ पला, बिहान ११ वजेर ३४ मिनेट सम्म, योग – सिद्धि, करण – गर, आनन्दादीयोग – वज्र, चन्द्रमा – बृश्चिक राशिमा, सूर्य– मीनराशिमा, बृहस्पति – धनुराशिमा, सूर्य उदय विहान ६ वजेर ४ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर १७ मिनेटमा ।

चन्द्रमा – उत्तरमा छन् ।
योगिनी – पश्चिम दिशा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।

राहुकाल – दिनको ३ वजेर १३ मिनेट देखि सायं ४ वजेर ४५ मिनेट सम्म । अशुभ
यमघण्टा –बिहान ९ वजेर ६ मिनेट देखि १० वजेर ३८ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको १२ वजेर १० मिनेट देखि १ वजेर ४१ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ४५ मिनेट देखि १२ वजेर ३४ मिनेट सम्म ।
शुभवारलेला

रोग वेला विहान ६ वजेर ३ मिनेट देखि ७ वजेर ३४ मिनेट सम्म ।
उद्वेग वेला विहान ७ वजेर ३४ मिनेट देखि ९ वजेर ६ मिनेट सम्म ।
चर वेला विहान ९ वजेर ६ मिनेट देखि १० वजेर ३८ मिनेट सम्म ।
लाभ विहान १० वजेर ३८ मिनेट देखि दिनको १२ वजेर १० मिनेट सम्म ।
लाभ वेला दिनको १२ वजेर १० मिनेट देखि दिनको १ वजेर ४१ मिनेट सम्म ।
अमृत वेला दिनको १ वजेर ४१ मिनेट देखि ३ वजेर १३ मिनेट वजे सम्म ।
काल वेला दिनको ३ वजेर १३ मिनेट देखि ४ वजेर ४५ मिनेट सम्म ।
रोग वेला ४ वजेर ४५ मिनेट देखि ६ वजेर १७ मिनेट सम्म ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पाचन प्रकृया कमजोर होला खानापिनमा ख्याल गनुपर्ने हुन्छ, झै–झगडा देखि वच्नुहोला । मानसिक तनाव अचानक आउन सक्छ ।
बृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धनलाभ हुने संकेत आउला, प्रेमीको भरपूर सहयोग पाइनेछ । छोटो दूरिको यात्रा वाट लाभ मिल्नेछ । वाणिज्य व्यवसायवाट राम्रो होला, सवारी साधनका व्यवसायीले राम्रो प्रगति गर्ने दिनछ ।

मिथुन–(का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यमा सुधार होला , महिला साथीको सहयोग मिल्ने छ । विरोधी हरु परास्त होलान्, परन्तु खर्चमा भने वृद्धि होला । बिद्यामा रुचि जाग्नेछ । नयाँ कामको थालनी होला ।

कर्कट–(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

यात्रामा सामान हराउन सक्ने सम्भावना रहेको छ । चोटको सम्भावना रहेकोले बाटो घाटो काट्दा ध्यान दिनुपर्ने हुन्छ, पेटको पीडाले सताउन सक्छ व्यर्थ आरोप आउनसक्ने भएकाले बचेर काम गर्नु पर्ला ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ्ना आफन्त सँग सानो कुरामा मत भेद पैदा हुनसक्छ । वोलीको खासै प्रभाव नहुने भएका कारण कम वोलेको वेश, प्रेमीका सगँ मनमुटाव होला, विद्या तथा काममा मन नजाला ।

कन्या– (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

व्यवसायले सन्तोष दिनेछ , अरुको मन सहजै जित्न सकिने छ । उपाहर तथा सम्मान मिल्नेछ, शरीर फूर्तिलो होला, नवीन व्यवसाय सुरुगर्ने योजना वन्न सक्नेछ ।

तुला –(रा,री,रु,रे,रो,ता,ती,तू,त)

मानसिक असन्तोष वढ्नेछ , कुटुम्बी हरु सगँ मत भेद पैदा होला , आँखा पोल्ने पीरो हुने समस्या आउने सम्भावना छ । खानपानमा विशेष ख्याल गनुपर्ने हुन्छ, पढ्न मनलाग्ने छैन ।

बृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज बृश्चिक राशि हुने हरुको लागि लग्नमा चन्द्र भएता पनि निचो भएका कारण राम्रो नराम्रो दुवै फल मिल्ने देखिन्छ । मान सम्मान मिल्ने छ भने खुट्टा तान्ने भेटीने छन् । बिद्यामा रुचि जागेर जाने छ ।

धनु–(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शारीरिक मेहनेत धेरै गनुपर्ने हुन्छ , गरकोेकामले खासै जश दिने छैन, नेत्रमा विकार पैदा होला । धन तथा मानको हानी हुने संभावना प्रवल रहेकोछ , प्रेमको मार्ग अधुरो रहला वैचारिक मार्ग पनि अधुरै रहलान् ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आय – आर्जनमा बृद्धि होला, व्यापार तथा व्यवसायले भरपूर खुशी देला । कुटुम्बी हरुको सहयोग मिल्नेछ, घरपरिवारमा खुशी, आनन्द होला, मन प्रसन्न होला , महत्वाकांक्षाको पूति होला । प्रेम तथा बिद्यामा सफलता मिल्ने छ ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अभिष्ट कार्य सिद्धि होला, सानो प्रयासले पनि सहजै ठुलो कार्य पूराहोला , राज्य तथा राजकीय काममा सफलता मिल्नेछ । वाद बिवादमा सहजै विजय हासिल होला, धन र मानमा बृद्धि होला , पद तथा प्रतिष्ठामा बृद्धि सम्भव छ ।

मीन –(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सरकारी काम काजमा बिलम्बता आउने छ । आर्थिक कमजोरी आउला, पुत्र तथा आफन्तमा बिवाद होला । पढाई लेखाइमा मन जने छैन, उदरमा कुनै समस्या देखिन सक्छ

प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५ , ९:२४ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology