हावाहुरीले बितण्डा मच्याएको बारा र पर्सा (तस्वीरहरु)


सोमवार, चैत्र १८, २०७५

हावाहुरीले बितण्डा मच्याएको बारा र पर्सा (तस्वीरहरु)

काठमाडौ । गएराति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

पछिल्लो विवरण अनुसार हावाहुरीमा परी ३१ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । बारा र पर्साका केही तस्वीरहरु हेरौ । तस्वीरहरु : विरगञ्ज युथ

प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५ , ९:३२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology