कोरियन भाषा परीक्षाका लागि युवाको तछाडमछाड, पहिलो दिन नै ५५ हजारभन्दा बढीले दिए आवेदन

काठमाडौँ– कोरियन भाषा परीक्षाका लागि एकै दिन ५५ हजारभन्दा बढी आवेदन परेको छ। आवेदन खुल्ला गरेको पहिलो दिन शुक्रबार ५५ हजार...

पुरा पढ्नुहोस
आजदेखि कोरियाली भाषा परीक्षा आवेदन खुला

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा...

पुरा पढ्नुहोस
महीला सामूहिक लसुन खेतीतर्फ

घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र...

पुरा पढ्नुहोस
प्रदेश ५ का १ सय ८ स्थानीय तहमा पुगे बाणिज्य बैङ्क

राष्ट बैकको केन्द्रिय तत्थ्यांकमा प्रदेश ५ मा २ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा नपुगेको उल्लेख गरीएको भएपनि प्रदेश ५ मा...

पुरा पढ्नुहोस
युवाहरुलाई उत्पादनसँग जोडौंः आचार्य

चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको शनिबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । “उत्पादन नबढेसम्म भौतिक...

पुरा पढ्नुहोस
१ करोडको लगानीमा खुल्यो होटल नन्दन

प्रदेश ५ को राजधानी बुटवल तथा गौतमबुद्व अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने अपेक्षा संगै बुटवल तथा रुपन्देहीमा नै होटल ब्यवसायीहरु बढेका...

पुरा पढ्नुहोस
नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । चाँडै कार्यालय...

पुरा पढ्नुहोस
दश करोडको कारोवार गर्दै देवदह मेला सकियो

मेलाको समापन गर्दै प्रतिनिधी सभा सदस्य छवीलाल विश्वकर्माले मुलुकमा शान्ति सुरक्षाको सुदृण गर्न केन्द्रीय सरकार गम्भिर रहेको बताए । उनले देवदहमा...

पुरा पढ्नुहोस
महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

यो भन्सारको प्रतिमहीना रु एक करोड ५० लाख र वार्षिक रु १५ करोड राजस्व अशुल गर्ने लक्ष्य भएकामा भन्सारले गत पुस...

पुरा पढ्नुहोस
देवदह मेलामा ठुलो आकारको खुकुरीले खिच्योे दर्शको ध्यान

मेलाको स्टल नम्बर १ सय ४१ मा राखिएको खुकुरी नेपालकै ठुलो आकारको खुकुरी रहेको स्टलधनी मनबहादुर विकले बताएका छन् । मानबहादुरले...

पुरा पढ्नुहोस
बुद्धमावली देवदहको विकास तथा प्रवद्र्धनका लागि उत्खनन् र प्रमाणिकरण आवश्यक

देवदहमा संचालन भई रहेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजना गरिएको पर्यटकीय क्षेत्रको सम्भावना, चुनौती...

पुरा पढ्नुहोस
वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा: वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा...

पुरा पढ्नुहोस