कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयंसेवक, कुन जिल्लामा कति?

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक छनौंटको प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा करिब डेढ सय जना स्वयंसेवकका लागि आवेदन आह्वान...

पुरा पढ्नुहोस
मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम पश्चिम र कालिकोटलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले जितेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगितामा...

पुरा पढ्नुहोस
कर्णाली प्रदेश सरकारको एक वर्ष : राजधानी, नामाकरण र कानुन निर्माण मुख्य अपलब्धि

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ । प्रदेश सरकारको शुरुवातीको चरणमा अपेक्षाअनुसार काम गरेको प्रदेश सरकारले...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । अछाम र कञ्चनपुरमा चालू आर्थिक...

पुरा पढ्नुहोस
जैविक मार्गमा म्याराथुन मार्चको तयारी

महेन्द्रनगर : भीमदत्त नगरपालिकाले पुस १५ गते रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा आयोजना गर्ने म्याराथुन मार्च (हाफ म्याराथुन) प्रतियोगिताका लागि...

पुरा पढ्नुहोस
भीमदत्त नगरपालिकामा पहिलो चौमासिकमा डेढ दर्जन ठेक्का

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयमा पहिलो चौमासिकमा डेढ दर्जन ठेक्का गरिएका छन् । प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनमा पहिलो चौमासिकमा...

पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य झिलमिला तालको अध्ययन सुरु

महेन्द्रनगर : राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले भीमदत्त नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य झिलमिला ताल अध्ययन सुरु गरेको छ ।...

पुरा पढ्नुहोस
भीमदत्तमा भत्ता वितरणका लागि चार बैंकलाई जिम्मेवारी

महेन्द्रनगर : भीमदत्त नगरपालिकामा चार बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् । ती बैंकले नगरपालिकाका छुट्टाछुट्टै वडामा भत्ता वितरणको...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा रासायनिक मल अभाव

डोटी । सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने...

पुरा पढ्नुहोस
चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय...

पुरा पढ्नुहोस
घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित

डडेल्धुरा: एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न...

पुरा पढ्नुहोस
सीमामा सधैँ किचलो

भीमदत्तनगर । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो...

पुरा पढ्नुहोस