एकीकरणपछि नयाँ पार्टी दर्ताका लागि निवेदन- नाममा लाग्यो ‘अन्डरलाइन’

एकीकरणपछि नयाँ पार्टी दर्ताका लागि निवेदन- नाममा लाग्यो ‘अन्डरलाइन’

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन राखेर नयाँ पार्टी

    नेपाल कम्युनिस्ट पार्टी

को नाममा दर्ताका लागि निवेदन दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको नाममा ऋषि कट्टेलको अध्यक्षतामा दल पहिले नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो। निर्वाचन आयोगका अधिकारीहरुले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने बताएपछि नाममा अन्डरलाइन गरिएको हो।

दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा सहअध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु आयोग पुगेका थिए।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij