लोन्ली प्लानेटको सिफारिश : लुम्बिनी घुम्नैपर्ने सूचीको सातौं नम्बरमा

लोन्ली प्लानेटको सिफारिश : लुम्बिनी घुम्नैपर्ने सूचीको सातौं नम्बरमा

काठमाडौ । लोन्ली प्लानेटको सन् २०१८ मा घुम्नैपर्ने एसियाका १० स्थानको सूची, बुद्धभूमि लुम्बिनी सातौं नम्बरमा

घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले हालै एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ। यस सूचीमा बुद्ध जन्मभूमि लुम्बिनी सातौं स्थानमा रहेको छ।

पहिलो नम्बरमा कोरियाको बुसान, दोस्रोमा उज्वेकिस्तान, तेस्रोमा भियातनामको हो चि मिन शहर, चौथोमा भारतको वेस्टर्न घाट, पाँचौमा जापानको नागासिकी, छैटौंमा थाइल्यान्डको चियाङमाई शहर रहेको छ।

त्यसैगरी आठौंमा श्रीलंकको अरुगम बे, नवौंमा चीनको सिचुवान र दशौंमा इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुञ्ज रहेको छ।

हेरौं लुम्बिनी र लुम्बिनी आसपासको परिवेशबारे लोन्ली प्लानेटले राखेका तस्वीरहरु : तस्वीरहरु : गेट्टी इमेज

प्रकाशित मिति : शुक्रबार, असार २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij