बुटवल । एकजना वरिष्ठ ज्योतिषले मुलुकलाई अहिले साढे साती शनि दशा लागेको बताउँदै निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्ने दाबी गरेका छन् ।
वरिष्ठ ज्योतिष तथा नेपाल ज्योतिष पत्रकार महासंघका संस्थापक सभापति प्रा डा बलराम उपाध्याय रेग्मीले देश र प्रमुख पार्टीहरुलाई नै शनि दशा लागेकाले नेता र जनताले सोचेअनुसार विकास हुन नसकेको बताए ।
बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दे उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कारी र हत्यारालाई वर्तमान सरकारले पक्रन नसक्ने ठोकुवा गरे ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्