बुटवलमा असिनासहित भारी वर्षा, हिउँ परेजस्तै देखियो बुटवल (तस्वीरहरु)


बिहिबार, फाल्गुन १६, २०७५

बुटवलमा असिनासहित भारी वर्षा, हिउँ परेजस्तै देखियो बुटवल (तस्वीरहरु)

बुटवल । बुटवलमा असिनासहित भारी वर्षा भएको छ । बिहान ७ बजेतिर असिनासहित भारी वर्षा हुँदा सडकपेटी असिनाले भरिएका थिए । असिनाले सडक भरिएपछि हिउँ परेजस्तै भन्दै स्थानीयले रमाईलो गरिरहेका छन् ।

भारी वर्षाका कारण चिसो बढेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५ , ८:०३ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology