झिलिमिली त्रिभुवन विमानस्थल


सोमवार, भदौ २३, २०७६

झिलिमिली त्रिभुवन विमानस्थल

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्‍थल त्रिभुवन विमानस्‍थल सुधारको क्रममा छ । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीमा नियुक्त भएका योगेश भट्टराईले विमानस्थल सुधारको प्रयास थालेका छन् । उनीमाथि पूर्वमन्त्री स्वर्गीय रविन्द्र अधिकारीका कामलाई निरन्तरता दिन र मन्त्रालयका काम प्रभावकारी बनाउन चुनौती पनि छ ।
नेपाल भ्रमण वर्ष २०२० मनाउँने तयारी गर्दै गर्दा विमानस्थलमा केही सुधारको संकेत देखिन थालेको छ ।

हेरौ साँझपख एयरपोर्टमा देखिएको झिलिमिली दृश्‍य :

तस्वीरहरु : दीपक केसी

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६ , ३:२२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology