भिडियो कन्फ्रेन्सबाट नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन


मङ्लबार, भदौ २४, २०७६

भिडियो कन्फ्रेन्सबाट नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन गरेका छन् । ओलीले सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीबाट स्विच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका थिए ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६ , ३:२८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology