सखिया थारु सामुदायिक होमस्टे (फोटोफिचर)


मङ्लबार, पुस ८, २०७६

सखिया थारु सामुदायिक होमस्टे (फोटोफिचर)
थारु होमस्टे

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा थारु होमस्टे सञ्चालनमा आएको छ। यो जिल्लाकै पहिलो होमस्टे हो।

तिलोत्तमा–१३, सेमरीमा गाउँ तिनाउ नदीको किनारमा नगरपालिकाको प्रवद्र्धनमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। थारु समुदायको कलासंस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनमा आएको  हो।

तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे संचालनमा ल्याइएको सञ्चालक समिति अध्यक्ष हरिनारायण चौधरीले बताउनुभयो।होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ।

 

 

 

 

 

 

 

 

 

तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए।

 

 

 

प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६ , १:३३ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology