अपाङ्गता मैत्री शासान निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न

।नेत्रहिन युवा संघ नेपाल र नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको संयुक्त आयोजना र शिक्षा विकास तथा संमन्वय ईकाई रुपन्देहीको संमन्वयमा अपाङ्गता मैत्री शासन प्रणाली विकासका निम्ती स्थानिय तहको भुमिका विषयका गोष्ठी सम्पन्न भएको छ ।