रोर्बटले खाना दिने केकेएफसीको बुटवल शाखा सुरु


शुक्रबार, फाल्गुन ९, २०७६

रोर्बटले खाना दिने केकेएफसीको बुटवल शाखा सुरु

बुटवल
रोबर्टले खाना सप्लाई गर्ने रेष्टुरेन्टको रुपमा पहिचान बनाएको केकेएफसीको ५ औं शाखा बुटवलमा सुरु भएको छ । शिवरात्रीको अवसर पारेर काठमाण्डौ उपत्यका वाहिर पहिलो शाखा बुटवलमा सुभारम्भ गरिएको हो । बुटवल शाखाको नेपाली नायिका पुजा शर्माले सुरुवात गरिन् ।


रोर्वटबाट प्रदान गरिएको कैचीले रिवन काट्दै शाखाको सुभारम्भ गरिएको हो । सन् २०१७मा काठमाण्डौमा अमर कुमार शाहले सुरुवात गरेको रोर्वट रेष्टुराको रुपमा पहिचान बनाएको केकेएफसी को बुटवलमा फेन्चाई विक्रम प्र्रधान र विकास हमालले ल्याएका हुन । बुटवल–११ कालिकानगरमार रहेको उक्त रेष्टुरामा रोवर्ड सहित ३ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६ , ९:०२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology