कोरोना संक्रमितको संख्या १ करोड सातलाख, एकै दिन थपिए १ लाख ९३ हजार

कोरोना संक्रमितको संख्या १ करोड सातलाख, एकै दिन थपिए १ लाख ९३ हजार

काठमाडौं –विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९० हजार पुगेको छ ।

वल्डोमिटरको तथ्याँक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ९३ हजार जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ७ लाख ९ हजार नौं सय पुगेको हो ।

कोरोना संक्रमित मध्ये ५९ लाख २९ हजार ५३ जना उपचार पछि घर फर्किएका छन् ।

संक्रमित मध्ये ५ लाख १७ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ७ सय जनाले कोरोना कै कारण ज्यान गुमाएका छन ।

संक्रमित मध्ये ४३ लाख ४३ हजार ८ सय भन्दा बढी उपचार गराइरहेका छन । ती मध्ये ५७ हजार ९ सय जनाको अवस्था गम्भिर छ ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij