सिन्धुपाल्चोकमा पहिरो, पाँचजना बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो, पाँचजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा पहिरोमा परी पाँचजना बेपत्ता भएका छन् ।

बुधबार रातिको अविरल वर्षापछि आएको पहिरोले भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा दुई घर बगाउँदा ५ जना बेपत्ता भएका हुन ।

राति करिब १ बजे आएका पहिरो दुई वटा घर बगाएको छ । पहिराेले स्थानीय विद्यालयमा पनि क्षति पुगेको छ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार पहिरोमा ग्याल्जेन शेर्पाको परिवारका ५ जना सदस्य बेपत्ता भएका छन् ।

बेपत्ताका खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij