प्रेमीलाई धोका दिएर शिल्पाले यि ह्याण्डसमसँग कसिन् लगनगाँठो

प्रेमीलाई धोका दिएर शिल्पाले यि ह्याण्डसमसँग कसिन् लगनगाँठो

 

काठमाडौं – अक्सर छाता बोलको गीतबाट गायनमा डेब्यू गरेका गायक भिम श्रेष्ठले आफ्नो दोस्रो भिडियो बजारमा ल्याएका छन् ।

पहिलो गीतमा अञ्जली अधिकारीलाई रोजेका गायक श्रेष्ठले आफ्नो दोस्रो गीत ‘जाने बेला’ नायिका शिल्पा पोखरेलसँग सहकार्य गरेका छन् ।

माया प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठलाई गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् । राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा बेदनालाई नजिकबाट केलाइएको छ । भिडियोबाट छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायक श्रेष्ठले बताए ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij