तिलोत्तमामा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

तिलोत्तमामा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

बुटवल-रुपन्देहीको तिलोत्तमामा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिक लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा स्कुटी चालक तिलोत्तमा २ शंकरनगरका  अन्दाजी ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij