बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जनाको मृत्यु

बुटवल- रुपन्देहीमा बुटवलमा अवस्थित कोरोना विशेष अस्पतालमा थप १ जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा वडा नं ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो। उहाका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको बिहीबार राती २स्३० बजे मृत्यु भएको हो।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij