सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु

सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु

सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार विहान सवा ५ वजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७०२ नं. को ट्रकले पैदल यात्री सैनामैना नगरपालिका ६ बस्ने बर्ष १६का  बिनोद बि.क. लाई ठक्कर दिदा घाईते भएका थिए ।
घाईते बिकलाई उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij