जसपा नेपालको केन्द्रीय बैठकद्धारा प्रदेश नं ५ बाट विभाग प्रमुखमा विभिन्न व्यक्ति छनौट

जसपा नेपालको केन्द्रीय बैठकद्धारा प्रदेश नं ५ बाट विभाग प्रमुखमा विभिन्न व्यक्ति छनौट

कृष्णनगर-जसपा नेपालको केन्द्रीय बैठकले प्रदेश नं ५ बाट विभाग प्रमुख मा विभिन्न व्यक्ति छनौट गरेको छ ।जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट प्रदेश ५ वाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।सवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै तत्कालीन समाजवादी पार्टी प्रदेश न ५ प्रवक्ता अकरम पठानले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij