प्रदेश नं. १:मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल नगरी स्थगित

 प्रदेश नं. १:मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल नगरी स्थगित

विराटनगर – प्रदेश नं. १ को आइतबारका लागि डाकिएको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक अवरुद्ध पारिएपछि ९ फागुनसम्मको लागि स्थगित भएको हो ।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरद्ध गत १२ पुषमा परेको अविश्वासको प्रस्ताव टेबल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै बैठक अबरुद्ध पारिएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij