बुटवलमा प्रचण्ड–माधव नेकपाको खुसीयाली र्याली

बुटवलमा प्रचण्ड–माधव नेकपाको खुसीयाली र्याली

 

 

बुटवल– संसद पुनःस्थापनाको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव समुहले आज बुटवलमा बिजय र्याली निकालेको छ । बुटवलको राजमार्ग चौराहबाट निस्कीएको पञ्चेबाजा सहितको र्याली ट्राफिक चोकमा पुगेर कोण सभामा गरीएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेताहरुले सर्वोच्चले संविधानको रक्षा गर्दे देशलाइ ठुलो दुर्घटनाबाट जोगाएको बताए । वक्ताहरुले प्रधानमन्त्री केपिशर्मा ओलीको राजीनामा पनि मागे । पार्टीका केन्द्रिय सदस्य बामदेव क्षेत्री, जिल्ला अध्यक्ष राजु गुरुङ लगायतले बोल्दै संसद पुनस्र्थापनाले जनताको जित भएको भन्दे अव देशले निकास पाउने बताए । जुलुमा सहभागीले जित कसको जनताको,प्रतिगामी प्रधानमन्त्री लोकतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij