नेकपाको गण्डकी प्रदेश कार्यकर्ता भेला स्थगित

नेकपाको गण्डकी प्रदेश कार्यकर्ता भेला स्थगित

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओली पक्षको गण्डकी प्रदेश कमिटीले प्रदेश स्तरिय कार्यकर्ता भेला स्थगित गरेको छ। आज शनिबारका लागि तय गरेको उक्त भेला स्थगित भएको हो ।

पोखराको अमरसिंह चौरमा आयोजना हुन लागेको उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो।

तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भएको उक्त कार्यक्रम १७ गतेका लागि सारिएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij