मोतिपुर औद्योगिक क्षेत्रकोशिलान्यास : स्थानियद्वारा बिरोध प्रदर्शन

मोतिपुर औद्योगिक क्षेत्रकोशिलान्यास : स्थानियद्वारा बिरोध प्रदर्शन

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस कार्यक्रमको तयारी  भएको छ ।शिलान्यास भइरहेका बेला स्थानियले भने अहिले  बिरोध प्रदर्शन गरेका छन्। आज अर्थमन्त्री विष्णु् पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रम अघि स्थानियले कार्यक्रम स्थलमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले हातमा कालो झण्डा र प्लेकार्ड लिएर किसान मार्न पाँइदैन, जस्ता नारा लगाएका छन ।यस अघि अर्थमन्त्री विष्णु पौडेलले आज दिउसो शिलान्यास गर्ने करिडोरमा बनाईएएको मञ्च तथा शिला स्थानियले बिहिबार भत्काईदिएका थिए । त्यसपछि ठुलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको छ ।
औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडकका अध्यक्ष नन्दकिशोर बस्नेतले कतिपयले विरोध गरेपनि शिलन्याशको कार्यक्रम निधारित समयमै हुने बताए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij