गण्डकी प्रदेश : सभाको विशेष अधिवेशन बोलाउन ४ दलको पत्र

गण्डकी प्रदेश : सभाको विशेष अधिवेशन बोलाउन ४ दलको पत्र

काठमाडौं -गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाउने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अल्पमतमा परेपछि संसद् अधिवेशन अन्त्य गरेका थिए ।

चार दलीय मोर्चाले आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावलाई सदनमा लैजान विशेष अधिवेशनको माग गर्ने तयारी ४ दलीय मोर्चाले गरेको हो ।

प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij