लुम्बिनी प्रदेश : नवनियुक्त ४ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

लुम्बिनी प्रदेश : नवनियुक्त ४ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले मन्त्री बनेका ४ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । समिति अध्यक्ष अशोककुमार यादवले सोमवार नै विज्ञप्ति जारी गरी मन्त्री बनेका ४ नेतालाई स्पष्टीकरण सोधेका हुन् ।

सोमवार नै मन्त्री पदको शपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलगायतका नेताहरुलाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका हुन् । विज्ञप्तिमा चित्तबुझ्दो स्पष्टीकरण नआए सांसद पद नरहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij