काठमाडौं – सरकारले गण्डकी प्रदेशकाे प्रमुखमा सीता पौडेललाई जिम्मेवारी दिएकाे छ ।
सुदूपश्चिम प्रदेश प्रमुखमा भने गंगाप्रसाद यादवलाई नियुक्त गरिएकाे छ ।
यसकाे कार्यान्वयनकाे लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको थियो ।
प्रदेश प्रमुख नियुक्त यादव पूर्वउपसभामुख हुन् । पौडेल भने महिला आन्दोलनमा लागेकी व्यक्तित्व हुन् । दुवै व्यक्तित्व प्रदेश प्रमुखका लागि सक्षम भएकाले नियुक्त गरिएको सरकारकाे दाबी छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्