पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयाे

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयाे

पाल्पा – पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा परि पूर्व खोला-५ वीरकोटका  ३० वर्षीय सुदीप गैरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट ढुङ्गा लिएर बुटवलका लागि छुटेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको हो । टिपरमा चालक मात्रै रहेको जानकारी दिँदै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, असार २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij