कांग्रेस बुटवल १७ को वडा सभापतिमा ओम बहादुर घिमिरे चयन

कांग्रेस बुटवल १७ को वडा सभापतिमा ओम बहादुर घिमिरे चयन

 

बुटवल – नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका-१७ को वडा सभापतिमा ओम बहादुर घिमिरे ( बाबुराम)सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा मान बहादुर गुरुङ र केसब भट्राई, सचिवमा कमल बहादुर गुरुङ र गिता पाण्डे, सहसचिवमा लक्ष्मी भुसाल र ज्ञानुमाया पोखरेल रहेका छन् ।
यस्तै सदस्यहरुमा टिकाराम पौडेल ,सन्त , कुमारी थारु ,लक्ष्मण पौडेल कल्पु थारु ,कमला पौडेल, दुर्गा राना ,ओम प्रकास जोगि ,विष्णु अर्याल ,मान बहादुर श्रेष्ठ ,प्रभात राना ,विनोद कुमार हजाम, एनकला भण्डारी र दिनेस भुसाल चयन भएका छन ।

क्षेत्रीय प्रतिनिधिमा भिम प्रसाद न्यौपाने ,धन बहादुर उचै ठकुरी ,बसन्ती केसि ,फूलमाया सुनार ,पसुपति नाउ,समिर अली मुसलवान,भण्डारीन चौधरी,श्याम माया गुरुङ,अरुण गुरुङ,कृष्ण बस्याल ,ऋषिराम पंथी ,माया भण्डारी ,टंक पाण्डे ,केसव बेलबासे ,देवि थारु र सन्तोष खाँण चयन भएका छन्।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij