काठमाडौँ – नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि पुन: मतदान हुने भएको छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवार कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुन: मतदान हुने भएको हो ।
राति सम्पन्न मतगणनाणामा सभापतिका उम्मेदवार इन्द्र बानियाँले ९९२, जगदीश्वर नरसिंह के सी ८७२ र भिमसेनदाश प्रधानले १९७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्