काठमाण्डाै – गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ/संस्था शिक्षण संस्था बन्द हुने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताउनु भएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्