बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता

बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता

बुटवल- बुटवल उपमहानगरपालिकामा चार सय मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता बनाएका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन्।

राप्रपाका मृगेन्द्र शेरचनले ११३ मतका साथ दोस्रो र नेकपा एमालेकाअ बाबुराम भट्टराई ७८ मतका साथ तेस्रो स्थानमा छन्।

बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पाण्डे मेयरका उम्मेदवार बनेका छन्।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij