बुटवलमा ९ सय मत गन्दा कांग्रेसको अग्रता कायमै, राप्रपाले पछ्याउदै

बुटवलमा ९ सय मत गन्दा कांग्रेसको अग्रता कायमै, राप्रपाले पछ्याउदै

बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेको अग्रता कायमै छ।

बुटवल वडा नम्बर १ मा ९ सय मत गणना हुँदा गठबन्धनका मेयर उम्मेदवार पाण्डेले ४२२ मत प्राप्त गरेका छन्। पाण्डेलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्।

बुटवलमा अघिल्लो चुनावमा एमालेले मेयर जितेको थियो। अहिले मतगणना जारी छ।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij