शुद्धोधन ४ वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी

शुद्धोधन ४ वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी

बुटवल – शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कडेँलले १ हजार २८९ मत पाएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij