रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

बुटवल ­ — बुटवल ­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।

पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकार समेत हुन् । पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij