बुटवल- तानसेन सडक खण्ड पहिरोले अबरुद्ध बनेको छ।
बिहिबार बिहान देखि एकतर्फी सुचारु भएको सडक गएराति केराबारी नजिकै पहिरो जादा सडक अबरुद्ध बनेको छ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका अनुसार पहिरो खुलाउने प्रयास जारी रहेको छ। सडक अबरुद्ध हुदा ठुला साना सवारी बाटोमै रोकिएका छन्।
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्