बुटवल – रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली काँग्रेसका भरत शाहले अग्रता कायमै राखेका छन् । उनले ४ हजार ९१४ मत गनेर भ्याउँदा १७८८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले १४५९ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा लौरोले ४४५, माइकले ३८१ तथा माछाले १०३ मत प्राप्त गरेको छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्