गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा.चन्द्र भण्डारी विजयी

गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा.चन्द्र भण्डारी विजयी

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता  भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै गुल्मी-१ बाट विजयी भएका हुन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३३ हजार  सय ४४ मत ल्याएका छन् भने ज्ञवालीले ३२ हजार सय ५२ मत ल्याएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij