अर्घाखाँची : मालारानी गाउँपालिकामा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सन्धिखर्क ११ जोगिमारेका ६० वर्षीय ओमप्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको मालारानी–२ झरनामा निर्माणाधीन झोलुंगे पुलको काम गरिरहेका बेला मजदुर थापालाई ढुंगा उछिट्टिएर टाउकोमा लागेको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा बिहीबार जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए।
प्रकाशित मिति : शुक्रबार, पुष २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्