कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ लिने

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ लिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् ।

 

आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका हुन्। उनको पद तथा गोपनीयताको शपथ आजै हुनेछ।

यो मन्त्रालयको जिम्मेवारी यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सम्हालेका थिए। यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यो मन्त्रालय यसअघि प्रधानमन्त्रीले नै राखेका थिए।

प्रकाशित मिति : आइतबार, बैशाख २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij