नेपाल प्रेस युनियनद्वारा पत्रकार महासंघ रूपन्देहीमा धर्ना

नेपाल प्रेस युनियनद्वारा पत्रकार महासंघ रूपन्देहीमा धर्ना

बुटवल-नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघविरुद्धको आन्दोलन अन्तर्गत सोमबार धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको धर्ना कार्यक्रम गरेको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखाहरुमा एकैसाथ धर्ना दिने कार्यक्रम रहेकाले पत्रकार महासंघ रुपन्देही शाखामा युनियन लुम्बिनी प्रदेश र रूपन्देहीले धर्ना दिएका हुन ।

जिल्ला अध्यक्ष कवीन्द्र नेपालको नेतृत्वमा केन्द्रीय सदस्य रेखा भुसाल,फुलु सुनार,प्रदेश सचिव कल्पना डुम्रे, कोषाध्यक्ष सिपी खनाल सहितको सहभागितामा धर्ना भएको सचिव कपिल ज्ञवालीले बताए ।

प्रकाशित मिति : सोमबार, असार १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij