इनरह्वील क्लव अफ बुटवलद्वारा बाल विकास केन्द्र बुटवलका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान

इनरह्वील क्लव अफ बुटवलद्वारा बाल विकास केन्द्र बुटवलका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान

बुटवल -इनरह्वील क्लव अफ बुटवलले बाल दिवस एक कार्यक्रम गरि मनाएकाे छ । दिवसको अवसरमा क्लबले चिडियाखाेला बाल विकास केन्द्र बुटवलका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेकाे हाे । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वाड अध्यक्ष विष्णु ढकालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाड अध्यक्ष ढकालले इनरह्वील क्लवले समय समयमा महत्त्वपूर्ण कामहरू गर्दै अाएकाेमा प्रशंसा व्यक्त गरे । उनले बाल दिवसको अवसरमा बालबालिकाहरुलाई सम्झिएर सहयोग गर्नु उत्कृष्ट कार्य भएकाे बताएका छन् । हनरह्वील क्लव अफ बुटवलका अध्यक्ष सम्झना ज्ञवालीको अध्यक्षतामा रहेकाे कार्यक्रम संयाेजक मुना जाेशीले जानकारी दिइन् ।

प्रकाशित मिति : शुक्रबार, असोज ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij