राष्ट्रपति रामचन्द्र पौडेलले दिएअमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले दिएअमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई

काठमाडौं ,

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन्।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि तपाईंलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।’ राष्ट्रपति पौडेलले लेखेका छन्।

उनले ट्रम्पको कार्यकालमा नेपाल(अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij