रुपन्देहीको तिलोत्तमास्थित रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत फेला

रुपन्देहीको तिलोत्तमास्थित रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत फेला

बुटवल- रुपन्देहीको तिलोत्तमास्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छन् ।

तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा घरमा काम गर्ने गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० वर्षीया बिमला राना कुमाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीले  जानकारी दिए ।

१४ महिनादेखि खाजा घरमा काम गर्दै आएको र आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि घरबाट आफन्तहरु झिकाएर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : सोमबार, पुष २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij