रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ ।

उनको निवासमा पार्किङ गरिराखेको गाडीमा गएराति अज्ञात व्यक्तिले करिब ११:३० बजे तोडफोड गरेको यादवले बताए ।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएपछि गाडीको दायाँ सिटको सिसा फुटेको छ भने अगाडिको सिसा चर्किएको छ ।

यसबारे प्रहरीलाई खबर गरिसकेको र घटनाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij