काठमाण्डौ – धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबालिका मृत भेटिएका छन् ।
धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार सुशील साहका ६ वर्षीय छोरा आदित्य, छोरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुसी मृत फेला परेका हुन् । ३० वर्षीया आमा पविता साहको अवस्था गम्भीर छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्