तिलोत्तमा वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तिलोत्तमा वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडक बती, आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए ।वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनताको प्रश्नको जवाफ दिँदै वडाले गरेका काम, भावी योजना तथा उपलब्धिहरूको जानकारी गराउनु भएको थियो । वडावासिका सुझाव सल्लाह र वडाका आवश्यकताका आधारमा योजना तर्जुम ागर्ने अध्यक्ष रमेश डुम्रेले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चेतनारायण भण्डारीले समावेशी रुपमा वजेट र योजना बनाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले वडा उपाध्यक्ष केशव राज कोईरालाले राम्राकामको स्वागत र गलत कामको विरोध रहने धारणा राख्नु भयो । उहांले विकास निमार्णका काममा ६० । ४० कोलगानी सहभागिता हटाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा उप सभापति मिन प्रसाद अधिकारीले जनतामा पछिल्लो समयमा जागरण आएको बताउनु भयो । जनप्रतिनिधीहरुले जनताका भावना अनुसार कामगर्नु पर्ने सुझाव दिनु भयो ।
सहभागिहरुले सार्वजनिक सुनवाइ कार्यक्रम हरेक वर्ष गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा तिलोत्तमा–५ वडाका सबै जनप्रतिनिधी, कर्मचारी, स्थानीयवडावासी, महिला, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा सदस्य हरि पन्थले स्वागत गर्नु भएकोमा सिग्नल मिडिया नेटवर्क प्रा.लि.कोरुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडक बती, आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए ।वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनताको प्रश्नको जवाफ दिँदै वडाले गरेका काम, भावी योजना तथा उपलब्धिहरूको जानकारी गराउनु भएको थियो । वडावासिका सुझाव सल्लाह र वडाका आवश्यकताका आधारमा योजना तर्जुम ागर्ने अध्यक्ष रमेश डुम्रेले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चेतनारायण भण्डारीले समावेशी रुपमा वजेट र योजना बनाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले वडा उपाध्यक्ष केशव राज कोईरालाले राम्राकामको स्वागत र गलत कामको विरोध रहने धारणा राख्नु भयो । उहांले विकास निमार्णका काममा ६० । ४० कोलगानी सहभागिता हटाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा उप सभापति मिन प्रसाद अधिकारीले जनतामा पछिल्लो समयमा जागरण आएको बताउनु भयो । जनप्रतिनिधीहरुले जनताका भावना अनुसार कामगर्नु पर्ने सुझाव दिनु भयो ।
सहभागिहरुले सार्वजनिक सुनवाइ कार्यक्रम हरेक वर्ष गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा तिलोत्तमा–५ वडाका सबै जनप्रतिनिधी, कर्मचारी, स्थानीयवडावासी, महिला, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा सदस्य हरि पन्थले स्वागत गर्नु भएकोमा सिग्नल मिडिया नेटवर्क प्रा.लि.को समन्वयरहेको थियो

प्रकाशित मिति : शनिबार, असार १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij