आज सुदूरपश्चिममा हावाहुरी: देशका विभिन्न स्थानमा पनि बर्षाको सम्भावना

आज सुदूरपश्चिममा हावाहुरी: देशका विभिन्न स्थानमा पनि बर्षाको सम्भावना

काठमाण्डौ , आज सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । तराईका एकरदुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । हिमाली भागमा हिमपातको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा अन्य हिमाली र पहाडी क्षेत्रमा एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मेघ गर्जन, चट्याङ र हुरी बतासको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij