एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज चौथोपटक पाँच दिन म्याद थपियो

एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज चौथोपटक पाँच दिन म्याद थपियो

काठमाडौँ : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज चौथोपटक पाँच दिन म्याद थपिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकोमा आज विशेष अदालतले ५ दिन म्याद दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो।

प्रकाशित मिति : बुधबार, असार २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij